Duration 36:19

Kantipur Samachar | कान्तिपुर समाचार, १० कार्तिक २०७८

49 791 watched
0
913
Published 27 Oct 2021

Kantipur Samachar | कान्तिपुर समाचार, १० कार्तिक २०७८ आजको मुख्य समाचार - * न्यायाधीशहरुको इजलाश बहिस्कारकैबीच प्रधानन्यायाधीश आफैंले थाले मुद्दाको सुनुवाइ / न्यायालयको विवाद संसदतिर सोझियो / प्रधानमन्त्री भन्छन- विवादको समाधान अदालतले नै खोज्नुपर्छ । * विश्वासको मत नपाउने भएपछि बागमतीकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा / नयाँ मुख्यमन्त्रीमा गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डेको दाबी । * विद्युत प्राधिकरणले घटायो बिजुलीको महसुल / विपन्न वर्गले अब ३० रुपैयाँमा महिनाभरि बत्ती बाल्न पाउने । * कार्बन उत्सर्जन कम गर्न अधिकांश मुलुकले जनाएको प्रतिबद्धता पर्याप्त नभएको राष्ट्रसंघको भनाइ / तापक्रम थप २ दशमलव ७ डिग्री सेल्सियससम्म बढ्न सक्ने चेतावनी । * एन्फाले तीन वर्षलाई थप्यो राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाहसँगको सम्झौता / आगामी दुई वर्षका लागि समेत योजना तयार पार्ने प्रतिवद्धता । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 27
  • @
    @devmahatdev84213 years ago 15 jana jholay nayadhis lay rajinama magadai ma rajinama dinay.
  • @
    @nikitashrestha15353 years ago Parmadesle radtaghati sere daka lai bachayako ho.
  • @
    @michaeladhikari79423 years ago Still people support shere why? We are going black hole always.
  • @
    @indrapokhrel7193 years ago Hi concern authority of tu. Please sack the head of controller of examination. He should not be in the position.