काठमाडाैँ । काभ्रेकाे राेशी गाउँपालिका वडा नं. ८ किर्दासमा देवीश्वरी प्रा. वि. काे भवन उद्घाटनमा बागमती प्रदेशकाे सांसद रत्न ढकाललाइ नभाेलाएर बागमती प्रदेशकै सांसद चन्द्र लामालाइ बाेलाएकाे छ ।
प्रमुख अतिथिमा माननीय चन्द्र लामाकाे नाम सार्वजनिक भएसँगै नै चर्चा परिचर्चा भएकाे थियाे तर कार्यक्रममा चन्द्र लामा सँगै विशिष्ट अतिथि रेशम लामा उपस्थिति नभएपछि भने थप चर्चा हुने गरेकाे छ । विशिष्ट अतिथिहरू मध्यमा राेशी गाउँपालिकाकाे अध्यक्ष डिभी माेक्तान पनि उपस्थिति भएकाे थिएन । यसरी विद्यालय व्यवस्थापन समितिले एक महिना अगाडी देखि निमन्त्रणा गरेका व्यक्तिहरू कार्यक्रममा उपस्थिति नभएपछि कतै राजनीतिक कारणले उपस्थिति नभएकाे हाे कि ? भन्ने प्रश्न उब्जाएकाे छ ।
जनताकाे प्रश्न, जनताकाे आवाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV काे प्रमुख लक्ष्य हाे ।
समाजमा भएका हरेक घटनाकाे वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियाेकाे माध्यमबाट स्पष्ट गर्नु नै सारा खबर टि भी काे प्रमुख उदेश्य हाे । विशेष गरेर स्थानीय तहमा भएकाे वास्तवीक घटनालाई जनताकाे सामु प्रस्तुत गरेर भ्रष्ट्राचार निरमुल गर्ने उदेश्यका साथ भिडियाेहरू निर्माण गर्दै आइरहेकाे छ ।
Sarakhabar TV,
Programme host: Milan Lama Dong,
Camera : Db Parajuli, Bikash babu Shrestha,
Editor: Milan Lama Dong, Amita Lama,
youtube, Subscribe and Press the Bell icon to get all the News Update.
/channel/UCjSzzRpiBv0tGiA3nHYFmbw?view_as=subscriber
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Page:
https://www.facebook.com/SaraKhabarNepal,
Group:
https://www.facebook.com/groups/50585...,
Twitter:
https://twitter.com/home
www.sarakhabar.com,
admin@sarakhabar.com,
#sarakhabar center#lockdown#Sara Multimedia Pvt.Ltd.