Duration 39:55

पृथ्वीनारायण शाहको फोटो को संग मिल्छ हेर्नुस अहिलेसम्म कै ठुलो पर्दाफास MUKUNDE

33 670 watched
0
476
Published 9 Jan 2021

GUEST: MUKUNDA GHIMIRE / MUKUNDE HOST: YUB RAJ KHATRI CAMERA/EDIT: DEEPESH BEA STA PRODUCTION: PNP MEDIA PVT LTD कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं। NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला। Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. Stay connected with us for Latest News & Entertainment !! ►Visit our official website http://www.pnpkhabar.com ►Like us on Facebook http://www.facebook.com/pnpkhabar ►Follow us on http://www.twitter.com/mediapnp ►Follow us on http://instagram.com/pnp_khabar #mukunde #mukunda_ghimire

Category

Show more

Comments - 148
  • @
    @Pnpmediapvtltd3 years ago कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं। 6
  • @
    @krishnadhamala49992 years ago बुकुन्दे बिना बाउको छोरो हो यस्को बाउ पनि काल्पनिक थियो। 1
  • @
    @pradippokhrel86413 years ago तपाँइ त खतरा बिद्वान हुनुहुदो रहेछ, म तपाइलाइ समर्थन गर्दछु। 10
  • @
    @anonymous-dg7lb3 years ago अरु तेस्तै हो १२/१३ पुस्तामा सन्तान चाही फैलानु नै पर्ने हो ।यो कुरामा दम छ मुकुन्दे 3
  • @
    @pradipkumarpoudel3653 years ago संसद विघटन सिजन 2 पछिको ताजा प्रतिक्रिया आउनुपर्यो है अब मुकुन्द दाइको । 3
  • @
    @durgaxettri52073 years ago यस्तो चेतना भयका मानिस ले देश को पहरा कसरी गर्लान हरे भगवान। 7
  • @
    @jyotilalrana83753 years ago इतिहासको केही अध्ययन छैन जे पायो त्यही व्याख्या गर्यो। केही अध्ययन अनुसन्धान छैन हावा। 11
  • @
    @Cookie_wolf48 months ago कुरा सत्य हो । जय होस मुकुन्द सर लाई ।।।
  • @
    @phanindrasharma38383 years ago आजको कुरासंग असहमत तर रमाइलो लाग्छ मुकुन्द को कुरा सुन्दा 😂😂🤣🤣🤣 4
  • @
    @ambarbaruwalchhetri78806 months ago ऐले काे अर्धनग्न पेसाक र राणा शासन कालकाे र्याले बाउन हरुले लेखेका ज्ञानले पायकाे र देखेका मुकुन्दे जस्ता बुटाे मा बसेर खाेकने हरु रहुन ज्याल देशमा हुनु यस्तै हाे किन भने र्याले र झाेले हरुकाे खेल उहिल्यै पनि थियाे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ...
  • @
    @jadish5082 years ago अंग्रेज ऐसे ही भारत छोड़ कर नहीं गए.. तुम लोगों के इन्हीं हरकतों से परेशान हो चुके थे😁😁
  • @
    @redrose73333 years ago मुकुन्दे सर को कुरा सहि लाग्यो है अबचाहि। 3
  • @
    @khadkuvaii44238 months ago मुकुन्दे ईतिहास बदल्ने कुरा गत्र्दै छ त के हो कुरा 😥
  • @
    @dhanrai27642 years ago Best term matter point
    point your honour --tutors
    salute
    jay ( "many of' em,,) sound --voice
    1
  • @
    @daaribaba11223 years ago सत्य तीतो हुन्छ, यसपटक मुकुन्दे ले ठीक भन्दैछ। 1
  • @
    @onlineeducationnepal78423 years ago जब सबै नेपाली मुकुन्दे लाई बुझ्ने चेतना भए , नेपाल युरोप जति कै हुन सक्थ्यो
  • @
    @govindaokheda46513 years ago मुकुन्द घिमिरे सर ले भनेको कुरा सही हो जस्तो लाग्छ वाह् लाई धन्यवाद छ
  • @
    @nayanneupanenayanneupane28423 years ago मानसिक सन्तुलन विग्रियेका बक्वादिहरुलाई मेडियामा ल्यायेर जनतामा भ्रमफैल्याउने अधिकार कस्लेदियाे। 2
  • @
    @naradniraula60043 years ago मिडिया कर्मि मित्र ले यी जस्ता समाज भढुवालाइल्याएर भाड्को खेती गर्ने अवसर दिनु उचित होला जस्तो लागेन कसो? 16
  • @
    @khadkalimbu307811 months ago अङ्काजी शेर्पा र मुकुन्देको कुरा त मिल्यो त हो
  • @
    @samanaapa49163 years ago सत्य तितो नै हुन्छ । पचाउनै गाह्रो हुन्छ ! 6
  • @
    @puspabista16013 years ago हाय मुकुन्दे दिमाग सड्कियो कि क्या हो उपचार गराउ 1
  • @
    @ravindergurunglamelameguru69193 years ago Kunai din mukunde le mero bau pani bau hoinan bhancha. Yasto manche nepal bahek sansar ma katai painna. Negatively born. Thnx Jai nepal 1
  • @
    @sanishasapkota50093 years ago अल्प ज्ञान धेरै नै घातक हुन्छ मुकुन्द जि 😃😃😃 होमवर्क अलि पुगेन कि जस्तो पो लाग्यो त ... बलात्कार जस्तो जघन्य अपराध लाइ त बलात्कार हैन त्यो त एउटा surprise sex हो भन्ने मान्छेको ज्ञान को बारे मा के कुरा गर्नु !!! 3
  • @
    @govindaokheda46513 years ago हाम्रो देश नेपाल मा पुराना ईतिहाँस लाई दोहोर्याए र कुनैं काम छैन् एउँटा उखान टक्का छ जोदीन खायो खीरैखीर त्यो दिन् गए तेसैतीर भने झैं गर्नु पर्छ अब आउँने पिडी का जन मानब लाई के गरेर एकता र देश को बिकाश सम्मरीदी सहीत् को सुसासन सुखी नेपाली बन्ने भनेर बुद्धि जीबी जनता र नेता ज्यु हरू र सबैं जन समाज को तेता तिर ध्यान झानु पर्छ कहीले राज का कुरा कहिले प्रजा का कुरा कहींले जाती भाती कुरा कहीले धर्म सस्कीर्ती का कुरा गरेर हाम्रो देश नेपाल को बिकास हुँने वाला छैन् यो कुरा भनेको एक ब्याक्ती लाई मात्र होईन् हामी सबैं नेपाली जनता ले नै बुज्नु अती अपसेकता नै छ अहीले को नयाँ युग मा टेक्नुलेजी बहिस्कार गरेर नेपाली जन समाज लाई अगाडी बढाउनु पर्छ सरकार ले सही कीसीम को कानुन र संम्बिधान लेख्नु पर्छ जो की नेपाली जनता को सुरक्ष्या सुसासन बिकास सम्मरीदी होस् धन्यवाद जय नेपाल ...
  • @
    @prakashbhatta46063 years ago जङ्गबहादुर पनि काल्पनिक हुन् भन्दाखेरि अचम्म लाग्यो । नेपाली अनौठो काम नलाग्ने बिद्वान बन्न चाहने जस्ता देखिने ? 3
  • @
    @tejudhakal97253 years ago मुकुन्दे दाइको प्रबचन सुन्दा अचम्म लाग्छ,, 2
  • @
    @birjukapali125last year Yesta lhate pateko interview line pnp pani......
  • @
    @user-qu3tc7mk8r3 years ago मुकुन्द घिमिरेको बिस्लेसणमा अल्प सत्यता चै छ है !
  • @
    @chumalungchumalungma39663 years ago बेला बेला कुरा मकुन्दे हेड सरले राम्रो गहिरो कुरा गर्छ 3
  • @
    @rohitsony36343 years ago पैले रुखमा चडेर बर्बराउने मान्छे youtube आए पछि बिश्लेशक भाको छ अन्तरबार्ता दिन्या अनि लिन्या दुबै उस्तै हुन । 2
  • @
    @rajendralama71903 years ago History always written by winners so think once on his opinion. Mukanda G bolirahanu .
  • @
    @RajanRai1433 years ago PNP Chanel, ke yesto ko interviewl liyeko thukka 3
  • @
    @gopalparajuli74922 years ago तडाकालेपढेकाेभयपाेखघस्यातडाका गुघिमरेबेरैनबाे
  • @
    @bhaktabahadurhamal86713 years ago यस्ता नास्तिकलाई किन इन्टरभिउमा ल्याएको होला, चेतनाहिन भडुवा जनावर, 2
  • @
    @damberlimbu33272 years ago यदि यो गैडे उत्तर कोरियामा हुँदो हो किम जोङले यसको छाला काढेर फुटवल बनाउँथे।
  • @
    @raibspr77973 years ago तुलनात्मक हिसाबले बिचार गर्ने-हो-भने अरु भातेहरुका बखान भन्दा मकुण्डे लेण्ड सहि हुनुपर्छ!!
  • @
    @nabinbhandari64002 years ago दिमागलाई कसरत कानलाई मज्जा मात्र हुन यिनका कुरा। दम छैन।
  • @
    @amitfyuba17923 years ago ho .... mero age 10 huda hamro gau ma 200 guar thiyo matlab 200×5=1000 population.
    Ahile 30 barsa vitra ma 350 ghar×5=1750 population vo. Tetro 4/5 wata srimati June shah haru ko population kina dherai xaina 250 barsa ma pani.
    Ho ki k ho mukunde le vaneko.
    ...
    3
  • @
    @yesofficers7903 years ago मुकुन्द दाजै को ठुलो फेन म चै!!!🤣🤣🤣🤣🤣🤣
  • @
    @kishorbahadurshah89083 years ago अरे मुकुण्डे,
    नेपाल एकिकरण गर्ने राजाकाे जीवनी भन्नू भन्दा पहले तैले आफ्नाे बाउ आमा काे वारेमा साेच है ।।।
    राजा भन्ने गर पृथ्वी नारायण मात्र हैन ।।
    राजामहाराजा चुपलागेर नै हाे तिमीहरू खाेक्न पायाै ।
    2
  • @
    @koveenchhetri83213 years ago मुकुन्दे हावा कुरा गर्छ , कस्ले पत्याउने गर्छ , तर सुन्न मजै लाग्छ।
  • @
    @nagendrashahi92443 years ago Don’t be silly if you don’t have proper knowledge. 4
  • @
    @roshanbista2733 years ago Everyone has right to talk but I request media friend not to mislead society by spreading nonsence, imagenary saying. 1
  • @
    @PrasH8983 years ago Sahi kuro garyo mukunde vatij le😄😆😃😅😀🤣😀🤣
  • @
    @chumalungchumalungma39663 years ago यो गौतम बुद्ध बारे मङ्गोल होकि आर्य चही हो ? 1
  • @
    @Nepalworktechnical3 years ago गोरखपुर गोरखनाथ मन्दिर जाउ , अनी प्रिथिवी नारायण थिए थिएनन था हुन्छ । जङ बहादुर को ब्रिटिश भिजिट , भिडियो आदी सब छ्न भन्ने थाहा भएन ?
  • @
    @baburai51733 years ago यो मन्छेले हावामा भनेको चही होइन तर comment गर्ने दक्छेता छैन सुन्नु मजा लग्छ
  • @
    @khembahadurgahamagar46953 years ago तिमी ले कथा त भनेऊ तर एका देशको भनेर भन्थ्य तर तिमी ले कुन देशको कथा भनेऊ
  • @
    @viewofmychannel.61022 years ago के हो आधार मा पृथ्वीनारायण शाह काल्पनिक पात्र भनेका हुन मुकुन्दे ले के यिनले पनि पाश्चात्य मुलुकका पास्टर ले डलर ख्वाएर लेखिएको इतिहास पढेका त हैनन??
  • @
    @kulbahadurbhattarai85993 years ago यो बाबुकोत मानसिक सन्तुलन गुमेजस्तोछ लौन हजुर गुहार गुहार् चिकित्सक बोलाउनुपर्यो
  • @
    @situgurung61623 years ago I think he need to visit some places and somehow he is right but sabbai kura hoina.
  • @
    @basangaha62943 years ago Sai kura mukunda ji ko nepalko intihas punarlekhan hunuparxa
  • @
    @nabinbhusalofficial3 years ago Baafre very logical, very new perspective
  • @
    @lookmaya60023 years ago Yesto mentaliko ke antarbarta liko hola ho
  • @
    @kishorsanjib11303 years ago I don't want to tell anything but one thing going to tell: little knowledge is very dangerous ,no need to listen hai guys 1
  • @
    @dsicoverynepal93343 years ago Yesta hawaharu ko gufflai pani content banaune yi youtube ko sabai gatibidhi chhanbin gari thik parnuparchha ! 2
  • @
    @bishnukarki62292 years ago Aru district ko king ko barema study garera aayako Vaya huntho
    Movie ko writer hune manxe raixa....
  • @
    @krishnarajpandit67162 years ago Haiti viral huna j ni vandinay ........😂😂😂😂😂 j Sakai hous mukunday ko Kuro lay 🌎 nai halliyo
  • @
    @user-ln3hk4cw4l2 years ago कतई यो मानछे को दिमाग़ खुस्कियेको त छैन संखै लाग्यो ।
  • @
    @hukoomgiri96213 years ago Mukund ji! Are you mad? History is real. But novel is nominal. Shah bansa is history.
  • @
    @bhupendrashrestha6308last year Mukunda mala chaindi harna paun, harna man lagya.
  • @
    @nepalbaadi87622 years ago Mukunde lai Nepal 🇳🇵 ko pm banayo vane chadai singapur banxa jasto laagxa
  • @
    @bishnukhakurel26273 years ago Yo keto bahulayo ki kya ho? Samatera ker kar garnu paryo, responsible organ haru k gardai 6u.
  • @
    @Nepali_Gamer9943 years ago Sambat 2077 tesai pugeko ho taile janmera jati dekhish teti nai vanish 300 baarsa vanda agadi chai tera bahu baje vayera banaka hun ki k ho 1