Duration 29:46

A Tour of Atlantic City & Atlantic Ocean U.S.A. | Ram Prasad Khanal

1 252 watched
0
24
Published 17 Jul 2021

A Tour of Atlantic City & Atlantic Ocean U.S.A. | Ram Prasad Khanal and Tirtha Khanal कोरोना शुरु भए पछि घर भित्रै थन्किएको हाम्रो जोडी दुबै डोज खोप लिएको ४ महिना पछि CDC को गाइड लाइन्स फलो गर्दै एक साता लामो अमेरिका भ्रमणका क्रममा Atlantic City र Atlantic Ocean Beach मा पुग्दा, रमाइलो गर्दा कैद गरिएका केही भिडियो क्लिप्स तपाईंहरुका लागि । हामी भ्रमण सकेर फर्किंदै गर्दा अमेरिकामा पनि कोरोनाको नयाँ भेरियान्टका बिरामी र मृत्‍यु बढ्दै गरेको तथ्य सार्वजनिक भएको छ । थाहा छैन यो महामारीले अझै के कति बिनाश गर्ने हो तर पनि हामी अलिकती फ्रेस हुने प्रयास गर्यौं । तपाईं हामी सबैको जय होस । A Tour of Atlantic City & Atlantic Ocean U.S.A.

Category

Show more

Comments - 3