Duration 2:40

यौन तथा प्रजनन स्वास्थ्य सेवामा कोरोना महामारीको प्रभाव कस्तो रह्यो

106 watched
0
3
Published 26 Dec 2021

Health television Nepal present :- कोरोना महामारीको प्रभाव जारी रहँदा यौन तथा प्रजनन स्वास्थ्य सेवामा थप असर पुर्याउँदै गएको छ । विशेषगरी मातृ तथा बाल मृत्युदर घटाउने सरकारी लक्ष्य पूरा गर्न चुनौती थपिदिएको छ । महामारी लम्बिएसँगै परिवार नियोजनका साधनका पहुँचको कमीले अनिच्छुक गर्भधारण बढेको र सुरक्षित गर्भपतन घटेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार महामारीमा परिवार नियोजनको सेवाको प्रयोगदर ३९ बाट ३७ प्रतिशतमा झरेको छ । #HealthTelevision -------------------------------------- https://healthtvnepal.com Facebook: https://www.facebook.com/HealthTVnepal/ Twitter: https://twitter.com/nepalktmhealth /watch/X4Sfm4f ... यस च्यानलमा रहेका कुनै पनि भिडियोहरु कपि डाउनलोड गरि अन्य च्यानलमा अपलोड भएमा प्रचलित कानुन बमोजिम कडा भन्डा कडा कारबाहि गरिनेछ ।

Category

Show more

Comments - 0