Duration 14:1

यी ११ वेबसाइटको कामले तपाईँलाई चकित पार्नेछ | Top 11 Amazing Websites for every Computer user

4 129 watched
0
203
Published 21 Jan 2022

Video title : यी ११ वेबसाइटको कामले तपाईँलाई चकित पार्नेछ | Top 11 Amazing Websites for every Computer user About this video : यो भिडियो शैक्षणिक प्रयोजनका लागि तयार गरिएको हो । यस भिडियोमा हरेक कम्प्युटर प्रयोगकर्ताले जान्नैपर्ने आश्चर्यलाग्दा ११ वेबसाइटहरु र तिनका कामहरुको बारेमा जानकारी दिइएको छ । यी वेबसाइटहरुले तपाईँको दैनिक काममा धेरै नै सहयोग पुर्याउने छन् । भिडियोबाट तपाईँले नयाँ कुराको जानकारी प्राप्त गर्न सक्नुहुने छ । यी वेबसाइटहरुको जानकारीको अभावमा तपाईँले धेरै नै दुःख पाईरहनु भएको हुनसक्छ । हाम्रा दर्शकहरुलाई यी वेबसाइटहरुको माध्यमले सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो । This video has been prepared for educational purposes. This video gives information about 11 amazing websites and their functions that every computer user should know. आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ । भिडियो मन परेमा लाइक गर्नुहोला । यस्तै नयाँ नयाँ भिडियोको लागि च्यानल सब्स्क्राइब गर्नुहोला । ---------------------------------------------------------------------------------- नयाँ नियम अनुसारको ग्रेडसिट सफ्टवेयर सम्बन्धि भिडियो /watch/gdvUSalgXdlgU कक्षा ११ र १२ का लागि ग्रेडसिट निर्माण सम्बन्धि भिडियो भाग १ /watch/cjmuXFaUQttUu कक्षा ११ र १२ का लागि ग्रेडसिट निर्माण सम्बन्धि भिडियो भाग २ /watch/A6Wuu5EGFesGu कक्षा ९ र १० का लागि ग्रेडसिट निर्माण भाग १ /watch/wInRFiiNB9VNR कक्षा ९ र १० का लागि ग्रेडसिट निर्माण भाग २ /watch/k5ANrNjdpK0dN एक्सेलमा मिति परिवर्तन सम्बन्धि भिडियो Link : /watch/c7EnsWnpsRrpn Excel का ६ ओटा चकित पार्ने Trick हरु Video Link : /watch/4Uk8UMPWD3oW8 Excel का 5 ओटा Trick हरु Video Link : /watch/8Nn4AXlYBe5Y4 Excel का 4 ओटा चकित पार्ने Trick हरु Video Link : /watch/Yms5_fJn1t-n5 यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ - Photoshop: /playlist/PLUoiXN7rzvAWdinBXlIBU_fJAUVHcqUFH PowerPoint: /playlist/PLUoiXN7rzvAVC4j3alHz_OyApFdEwh2ZY Ms Word: /playlist/PLUoiXN7rzvAUCgqBePOx9edJ3l1Xi5CXA Ms Excel: /playlist/PLUoiXN7rzvAUnmfWs1abiMmcW7QtojT3N School Related: /playlist/PLUoiXN7rzvAWiTPqsuQYT91YYoEHXyLMe Computer Learning All Videos: /playlist/PLUoiXN7rzvAUp3OrtDtUOcbGUHXWpYp7s Windows Tips & Tricks: /playlist/PLUoiXN7rzvAUItbIC-a6UTjJd6Fu68fcK Google Tips & Tricks: /playlist/PLUoiXN7rzvAUVnYGDTTLDdqFYg6r7PYda Video editing: /playlist/PLUoiXN7rzvAVdcoUbTLq9ZG4qjDRayuV0 #nepali_book #top_11_amazing_websites #for_every_computer_user

Category

Show more

Comments - 16