नमस्कार मेरो नाम गोकुल खनाल टेक्निकल गोकुल खनाल च्यानल मा हजुर हरुलै स्वागत छ ।
आज यश भिडियो मा पाल्पा छहरा देखि अर्घाखाँचीको सुपादेउरालि मन्दीर समको सम्पुर्ण भ्रमण सम्धी जनकारि सहित आधारित रहेको छ । हजुरहरुले भिडियो हेरि सकेसि यो भिडियो मन परे भिडियो लाईक शेर अनि च्यानल लाई subscribe गर्न नबिर्सनु होला
सुपादेउराली मन्दिर अर्घाखाची को बारेमा केहि जानकारी Some information about (supa deurali Temple arghakhachi (Nepal)
#supadeurali-mandir-laure #supa deurali #mandir, #supa deurali mandir story, supa daurali mandir #Arghakhachi, supa deurali mandir road #palpa,to,supaadeurali