Duration 16:45

श्रीमान सुतीरहदा दीउसै झुण्डि*इन श्रीमति | पोखरामा घट्यो अचम्मको घट*ना | के हो त वास्तविकता

445 511 watched
0
6.9 K
Published 15 Dec 2019

श्रीमान सुतीरहदा दीउसै झुण्डि*इन श्रीमति | पोखरामा घट्यो अचम्मको घट*ना | के हो त वास्तविकता Friends TV is the official YouTube channel of SATHI CREATION PVT.LTD For more update you can subscribe to our youtube channel. https://www.facebook.com/friendstv143

Category

Show more

Comments - 601
  • @
    @ashuthapa46595 years ago रातो सुइतर लगाउने दिदीको कुरा र हिम्मत लाई मान्नु पर्छ। 37
  • @
    @lahorjee89705 years ago 100%सहि कुरा गर्नु भयो दिजु हजुरको कुराहरु एकदमै राम्रो लायो सजाय हुन्छ फासी हुन पर्छ 26
  • @
    @nirmalbk5895 years ago राताे कपडा लगाउनि दिदिकाे कुरा 100 % सहि छ 179
  • @
    @mydreams8645 years ago हत्या नै हो रातो टिसर्ट वाली सिस्टर ले एकदम चित्त बुझ्दो कुरा गर्नु भयो 211
  • @
    @ShankarShankar-hl2iz5 years ago ठिकहो ठिकहो बैनि रातो जेकट लाउने बैनिले बोलेको एक दम सहिहो छोरी पाउँदा सुरुमाई मारिदेउ बरुठिकछ म पनि एउटा अामा हो र अाफनु छोरा छोरी को लागि याहासम दुखसुख गदाई कुबेदमा छु 3
  • @
    @soorajgurung50014 years ago हे प्रभु सारैनै दुखको घटना घट्यो उहा को आत्मा ले सान्ती पाओस
  • @
    @maanalemagar90225 years ago श्रीमान दुबई बसेर गको रहेछ कतै दुबई तिर त छैन कान्छी..?
    हत्यारालाई कारबाही होस.
    मृतक आत्माले शान्ति पाओस्.
    20
  • @
    @user-rk3lv1pp7m5 years ago होईन के हुदैछ हो हाम्रो नेपालमा ।। दोशी लाई कडा कार्बाही हुनुपर्छ। 35
  • @
    @shyamrana17695 years ago मृतक को आत्माले शान्ति पाओस् तर हत्यारा पत्ता लगाई छिटो भन्दा छिटो कारबाई गर्नु पर्छ 61
  • @
    @user-jx2cr4th7z5 years ago महिला हिंसाको साथै मेन्टालि टचर र हत्याको आरोपमा दोषीमाथि कारबाही हुनुपर्छ!!
    rip
    14
  • @
    @bhawanashrestha91275 years ago केहुन लाग्यो हौ ? जे गरे नि जसो गरेनी यो छोरी मान्छे ले नै हरेक कुरो भोग्नु पर्ने हुनु पर्ने के होला तेस्तो 82
  • @
    @shashisambahamphe65675 years ago हे भगवान् किन मान्छेको मनमा राक्षसी पन मात्रै? अपराधीहरूलाई कडा भन्दा कडा कारबाही गरिदेउ। 10
  • @
    @jenifgurung49715 years ago Red T shirt lagauni Didi ko kura ma 100% agree xu 14
  • @
    @rameshjoshi56815 years ago दाईजो खोज्ने पागल हरू ले पहिलै किन गरिबकी छोरी बिहे गर्ने धनिको छोरी बिहे गर्नू पर्ने दाईजो खोज्ने लाई कार्बाई गर्नू पर्छ र 34
  • @
    @ramankhadka28505 years ago पहिलो कुरा त नेपाल मा कानुन यति फितलो छ्की जस्ले जे गरे नि भको छ,यदि नेपाल मा जस्ले जस्लाई हत्या गर्छ,त्यस लाई आजिबन कारागार भन्दा नि सिदै गोलि ले उडाई दिनु पर्छ, र कानुन पनि कडा भन्दा कडा बन्न जरुरी छ,नत्र यस्तै महिला दिदिबहिनी ले भोगी रहनु पर्ने छ,आफ्नो जीवन को र सुरक्षा को कस्लाई खाचो हुदैन, सबै लाई हुन्छ, ... 19
  • @
    @stupidabishekmagar66495 years ago हत्या नै हो है हत्यारालाई कारबाही होस
    रातो सुइतर लगाउने दिदी एकदम हिम्मतवली
    66
  • @
    @damodarregmi34335 years ago पहाडीया ले सम्पती दाइजो कुरा घरका ले प्राय भन्देनन घेरै बिकृती भएको छ् सत्य पत्ता लगाउ 22
  • @
    @loveyoumyfamilymomanddad51745 years ago यो बैनि ले कति जाएज कुराहरु पोख्नुभयो। सार्है खुसी लाग्यो।यि नामर्द हरुले धर्ती समानका नारिलाई के सम्झिन्छन कुन्नि?भुसिया डाँगाहरु काम लाग्नु भए पो गतिलो हुन्थ्यो र?सैतान👹👹👹👹👇🐯🐯🐯🐯🐯🐯
  • @
    @user-nd3od6hp6y5 years ago होइन हाम्रो देश नेपाल म राम्रो न्युज कहिले सुन पाउदैन कि के हो सत्य तथ्या छन बिन होस दोषि लाई करबहिक होस 41
  • @
    @parshuramrai89945 years ago मान्छेको मति र दिमाखले काम नगरे पछि जे पनि गर्न बाध्य हुन्छन हो हैट 32
  • @
    @ranupau76675 years ago Yes 100% sahi kura garnu vayo sister hajur LA, hami xori haru LA aba Nepal ma bachanu dhari garo vayo ,,aba Nepal sakiyo ,, 2
  • @
    @nothingisemposibal38905 years ago रातो कपड़ा लाउने दिदि को कुरा 100% सहि छ 9
  • @
    @salinlimbu64245 years ago अनुहार र सम्पत्ति हेरेर बिबाह गर्ने नेपाल नारी हरु पराए यस्तै घटना प्रवेश हुने गरेका पाइन्छ ? घटना कसरी भएको सते तथे चाडै पतो लगाउनु होला पत्रकार सर हरुले ?
  • @
    @syangtanrajbuddha27045 years ago मेडिकल चेकअप पछि रिजल्ट त आईहाल्छ।।।
    यसमा दुईमत छैन।।।
    अपराधीलाई कडा सजय हाेस।।।
  • @
    @editname53115 years ago Sahhi ho red hood lagaune sis le yakdam sahi kura garnuvhax.👍👍👍👍👍👍 26
  • @
    @bishusuzu57115 years ago मुजि जिउदो भईन्जेल याद गर्दैन माईती पनि जब मरेपछी नाटक😈😈😈
    आत्मले शान्ति पावोस हत्यारालाई कडा भन्दा कडा कारबाही होस✊✊
    1
  • @
    @sudipbasnet30815 years ago देशमा राजा लाउ सबै राम्रो हुन्छ दोषीलाई कडा भन्दा कडा सजाय होस
  • @
    @gautampratima58215 years ago केटी मान्छेको जिन्दगी डुङ्गामा च्यापीएको तरूल जस्तै छ जो कोही घरेलु हीम्सामा पर्नुभएको छ भने नीस्कनू पर्छ ज्यान भन्दा ठूलो ईज्जत होईन छोरीबुहारी एउटै हुन् भन्ने सोच राखौ।दोसीलाई कडा कारवाही होस
  • @
    @nothingnothing59685 years ago यति अनुमान लगाऊन सकिन्छ कि मार्छु नै भन्ने सोचले होईन ,रिसमा पिटे आईमाईको शरिर त हो फेरी पिट्नेको सिमा हुँदैन पिट्दा पिट्दै श्रीमतीले यो दुनियाँ छोडेको थाहा पनि थिएन होला केहि समय पछि श्रीमतीले कुनै आवाज निकालिऐन चेक गर्दा मृत स्थितीमा देखिए अनि इमरजेन्सी दिमाग लगाउँदा आत्महत्याको नाटकमा पुगे तर आत्महत्याको पुरा प्रमाण छोटो समयमा पुरा गर्न सकिएन, पैसाको प्रयोगले यो काण्ड जिसमीस गराउने षडयन्त्र रचेका हुँन्,यो पुरा पनि हुँन्छ,प्रशासन वकिल कानुन डाक्टर सबै किनि सकेका रहेछन्,यो गल्लीको भतुवा कुकुरहरु मिडिया भन्ने प्रहरीको छेऊमा पर्न सकेको छैन, खाली एउटै कुरा लिऐर मृतकको परिवारलाई प्रश्न गर्दै छ,यतिका दिन सम्म प्रश्न एउटै उत्तर पनि एउटै,यो मिडियालाई पनि एउटा दुईटालाई मारेर फाल्नु पर्छ अनि सहि काम गर्न थाल्छ, ...
  • @
    @sangita16375 years ago के भको हाम्रो नेपाल् मा खाली हत्या हिंसा मात्र हुन्छ अपराधी लाई भन्द कडा कामकारबाही होस 40
  • @
    @sunitamoktan32595 years ago सहि कुरा गर्नु भयो दिदिहरुले हत्यरा लाई सामात्नु पर्छ ।
  • @
    @poojatamang94515 years ago अरु केही होइन। हत्यारा लाई मिडियामा लेराए हुन्छ। अनि सोधे हुन्छ सबै कुरा।
  • @
    @bishwastanahunge53785 years ago तेस्ता हत्यारालाई यसै नछोड्नु हत्याराको घरमा गएर उनीहरु सबैलाइ भित्र राखेर आगो लगाइदिनु पर्छ र त्यो पुलिस खाते पासो काट्ने कुकुर लाई नि कडा कारबाही होस
  • @
    @narbahaduratinairamrolageo38855 years ago अपराधि हत्यरा लाई देशमा फासिको अावास्यक छ तर सरकार अपराधिकै पक्षामा छ किन ? दिन दिनै अपराध बडिरहेको छ किन देशमा कानुन छैन ? न्याय मिलोश दुई पक्षालाई संगै राखेर घट्ना बारे छानबिन गर्नु होस ??
  • @
    @bipanaxetree24905 years ago 100% हत्या गरेको हो प्रमाण त धेरै भेटियको छ । प्रहरी प्रशासन को नि मिलेमतो छ यहा राम्रोसँग छानबिन गरियोस । हुन त पावर सबै पैसामा छ पीडित लाइ के न्याय दिलाउला खोइ । आज सम्म जति पनि घटना घटीराछ सत्यतथ्य कुरा कसैको नि छानबिन भाछैन यतिकै सेलाउदै गैराछ । ...
  • @
    @jayabahadur10145 years ago दिदि ले 100% सहि कुरा गर्नु भयो र हत्यारालाई फाँसी दिनु पर्छ
  • @
    @prabinkammu10204 years ago नेपाल मा कानुन xoinn दिन रात मान्छेको moriraax पुलिस haruko जागीर हटाउनु पर्छ केही xoinn नेपाल मा
  • @
    @Bhuwan105 years ago घट्नाको प्रकृति सुन्दा एक दम हत्या नै जस्तो देखिन्छ कडा कार्बाही होस
  • @
    @mailibabuji22385 years ago हत्या गर्ने श्रीमान नै हुनुपर्छ। रातो लगाउने बहिनीले 100% सही भन्नुभयो, यो न्याय हरायको देशमा न्याय पाउन गाह्रो छ।।
  • @
    @bhimthapamagar38395 years ago कति दु:ख लाग्दो घटना, मानव भएर दानव को ब्यावहार गर्ने लाई कडा सजाए होस् ।
  • @
    @chhabilalnepal61125 years ago यस्ता अपराधीक घटना हरु हेर्न सुन्न नपरोस् भन्यो झन धेरै सुन्नु हेर्नू पर्छ।आत्माले शान्ति पाओस्।दोषी लाई कडा भन्दा कडा कार्वाही होस्। 1
  • @
    @user-mu7pf7oo1c5 years ago अब पुलिस ले केही गर्दैन दिदी बहिनी हो जन्ताले नै कार्बाही गर्नु पर्छ
    जसरी त्यो बैनी लाई मरेको छ तेसरी मार्नु पर्छ है अनि मात्र मिर्त आत्माले सान्ती पाउछ
    31
  • @
    @hariparsad87185 years ago अाईमाई पनि ठिक हुन्न पर्छ तपाईंको कुरा मा सम्त छैन म किन कि जो हत्या रा हो उस्लाई कार्बाई हुनै पर्छ हाम्रो नेपालमा सबै को गल्ती छ 1
  • @
    @b2himdung5 years ago हैन राष्ट्रपति त महीलाको हितको लागी हैन नी त्यो त भत्ता सुबिधा लाई सुख सयल को लागी त नत्र कडा भन्दा कडा कानुन बनाएर देखाउनु पर्छ।
  • @
    @madanraigamingvideo77695 years ago सहि छानबिन होस,दोषी हो भने कारबाही होस।
    अपराधी हो भने कारबाही होस।म्याम्ं आफ्नो बुढाको हत्यारा लाई कारबाही गर्ननसक्ने रास्ट्रपति संग किन आस गर्नू।Jay Nepal.
  • @
    @ramupaudel15775 years ago हत्या बलत्कार र गाडी दुरघटना नेपालको प्रमुख समस्या।।
  • @
    @mastersacademy94955 years ago ज्युदो हुदा किन आउदैनन यस्ता कुरा.. ज्यान मरेपछि के लाभ 11
  • @
    @sangeetthapa34393 years ago दाेषिलाई कारबाई गर काहा छ कानुन पुलिसले केरा हेरेर बसेकाे छ
  • @
    @shahisharmila8405 years ago याे हत्या गरेको काे हत्या लाई जिमदाै जलाउनु परछ साल पैला अाखँ देखिनि गरिब छाेरी हाे भनेर दाइजो मागनलाइ त धनी काे छाेरि बिह गरुन् परे
  • @
    @arjunmalla5785 years ago हत्या र हिंशा बिग्न बढेको छ देश मा क गर्नु सम्झदा पनि कति दुःख लाग्दो छ सरकार चलाउने हरु नै गुण्डा अपराधी भारस्तचरी हरु भएपछि जनताले अझै कति सम्म सास्ती भोग्नु पर्ने हो ।सती ले सरापेको देश के के हुने हो
  • @
    @bishnubk95035 years ago के हुँदै छ हाम्रो देशमा हत्यारालाइ कार्बाही गर
  • @
    @chandrabista72015 years ago Akdam sahi kura grnu vayo dedi asari sabai xori harule aawaj uthaunu parxa 4
  • @
    @suvamadhikari56065 years ago अपराधी नउम्कियोस ,पीडितले न्याय मिलोस ।
  • @
    @gurungsuresh55525 years ago अरु साथीहरुलाई कस्तो लाग्छ र कस्तो सोच्नु हुन्छ कुन्नी ! वास्तवमै हाम्रो नेपाली नारीहरु प्रतिको पिडा हामी साधारण जनता र नेताहरुले बुझ्न सकेन होला मान्छु तर कति महिला नेत्रीहरु छन्,राष्ट्रको अहोदा पदमा राष्ट्रपति महिला(नारी ) नै छन् ! उनिहरुले यस बिषयमा खासै चासो नदिएको झै लाग्छ ! ... 1
  • @
    @poojagautam79205 years ago अधर्मी पापी कुकुर यदि श्रीमती संग बस्न मन नई थिएन भने छुट्टिएर बस्दा हुनेनी किन ज्यान लिन परेको होला यो पापी लाई फासी हुनु पर्छ
  • @
    @alinamagaralinamagar30995 years ago मिडिया ले किन मर्नेको मात्रै फोतो देखाउछ बुदा को फोतो नदेखाको फेरि पनि अरु छोरी चेली नपरुन 😡 1
  • @
    @prazolmoktan24765 years ago नेपालीको मानवता नै हरायो राष्ट्र सेवक जनता को रक्षक नै भक्षक भए पछि न्याय कस्ले दिने 🤔यो देश को कानुन नै दानव को कानुन भएर होला मृतक को आत्मा ले सान्ती पाओस् अपराधी ले आजिबन काराबास को सजए होस्
  • @
    @parwatakhadkasangroula33925 years ago kina ati dherai ghatna hunxa aaja voli kanun fitalo vayarai hola xii 6
  • @
    @ukumari3515 years ago ramro sit chhanbi hoa hai apradhilai l
  • @
    @rajugidhungana44575 years ago Rato suitar laune didiko kura ekdam good xa yo haatiya nai ho ?kura sunda ?
  • @
    @pratichhalamsal16495 years ago Aaja bholi k hunx Khoi kahily ramro kbr sunna paidain rip 😢😢😢 6
  • @
    @khempurja63315 years ago First comment ma raixu
    Pokara ma kati ghatna hunxa vanya
    11
  • @
    @shantimagar32365 years ago नियाय दिलाई दिनु होला पिलिच माईति हरु ले यो खाते बुडो ले मारेको हो पक्कै 8
  • @
    @rajuprasad19245 years ago छानबिन गरेेर अपराधीलाई सीधै फासी मा झुन्डाउनु परछ र साथ दिने लाई पनि बिच बाटोमा राखेर गोली ठोकनु पर छ
  • @
    @ramalathakori89205 years ago सरकारले फाँसी दिदैन भने गाउ घरसमाज सबैमिलेर खुनकाेखुन लिनुपर्छ सरकार बाट अासछैन अब ज्यानकाे ज्यान लिने घरगाउ समाजमिलेर र साले राछेस छाेर्दे पुलिस भित्रजाेगार नराख तेसलाई मार्नैपर्छ 1
  • @
    @gurungbalkaji15755 years ago O M G haty hinxa Ati vyo Sarkar Aribean desh ko jasti Ajeben jail or fase ko kannun launu parxa balla system baxa ke hami janta ko suggestion, Mrt aatma la shanti pawos Hardik sardangle
  • @
    @oorwdooredo17305 years ago हेर्नू होस त अझै भाईलाई दिदी मरे पछि सहि गर्न लगाए छन भइले गरेनछन धन्न तिनिहरूकै खेल छ चित्त नबुझेकै कुरा हो नि हैन र
  • @
    @pushpagurung3064 years ago Malai rato kapada launi bainiko kura akdam ramero lageyo 👍👍👍👍👍
  • @
    @niranjanneupane38235 years ago हत्या हो सहि भन्नू भो दिदी bt यो देशमा न्याये पाउन गरो छ नेता र ठुला भनाउदाको छोरी चेली माथी हुनु पर्छ यो घाट्ना अती भाकोछ
  • @
    @funnyallvideo86665 years ago त्यो साला भाते एदी जेल परेन भने सेम हुन्छ 28
  • @
    @prasiddhibhusal55765 years ago नेपालमा कानुन साह्रै फितलाे भयाे के गर्नु जसले जे भनेपनि हुने भयाे । हत्यारालाई हदै सम्मकाे सजाय हाेस साला कुकुर लाई। 9
  • @
    @lochangurung64765 years ago Nepal ma fasiko sajaya banyo vane yesto ghatana kaile hudaina 6
  • @
    @balkarki74375 years ago यो आत्म हत्या नभई हत्या नै हो,यस घटना प्रति घोर निन्दा र भर्षणा गर्दै अपराधिलाई शुलिमा चढाउन आग्रह गर्छु
  • @
    @kirandas46165 years ago यो दिदिको कुरा रास्र्ट पति को कानले सुन्न जरुरि छ । 2
  • @
    @wangchhe.sherpa5 years ago eh
  • @
    @dambarkumarlimbu.dambarkum46445 years ago मारेर झुन्डिएको त होइन
    कान्छी बुढि लाउछु भनेर मारेर झुन्डिएको हो जस्तो देखिन्छ
    18
  • @
    @sudingrg30965 years ago yes that'is right sister we have to be all women. 1
  • @
    @rambharajaure37845 years ago नेपाल मा मात्रै किन यस्तो घटना बडिरहेको छ हाम्रो नेपालमा फासि को कानुन नहुदा सम्म यस्तो घटना भइरहने छ
  • @
    @purnathapa78075 years ago के हुदैछ नेपाली समाजमा हत्याहिंसा मात्र ।कता जदै छ नेपाली समाज। गयो केटा तेरो जिन्दगी जेलमा शड्ने भयो।
  • @
    @devikamagar18145 years ago 100 % right yesto lai sajay dinu parxa yes sister ur right
  • @
    @bhadrathapa37575 years ago यो १00% हत्या नै हो ,सत्यतथ्य छानबिन गरि हत्यारालाई कार्वाही होस् ।