यो मीठो ग्यालिङको धून सुनेरै बसुलाग्ने || सधैं बिहान बेलुका सुत्नु होला शान्ति हुन्छ || Bishal Lama
हामी बौद्ध धर्मलम्बीहरु विषेश गरि हिमाली माहायाना बौद्ध धर्मलम्बीहरुले पुजा पाठ गर्दा प्रयोग गर्ने बाजाको रूपमा बजाउने ग्यालिङ हुनता सबै सम्प्रदायका भिन्न भिन्नै धून हुन्छ बिषेश गरी याहाँ रहेको धून चाहि ङीङमा सम्प्रदाय भित्र पर्दछ
ग्यालिङ बजाउने लामा गुरुहरु
लामा लोप्साङ बल तामाङ
लामा माईला लो तामाङ
नमस्ते लस्सो फ्याफुल्ला टाशी देले 🙏🙏🙏🙏🙏🥀🌹🌷💐🌹🌺🌸🏵️🌼🌻🌄🌅⛅🌈☸️☯️
सम्पूर्ण मित्रहरुमा हाम्रो च्यानलमा हार्दिक स्वागत गर्दछौ
हाम्रो उद्देश्य विश्वको सबै प्राणीहरुले सुख शान्ति समृद्धि प्राप्त होस् भन्ने कामना का साथ
भगवान बुद्धको शिक्षा सबैमा पुगोस र शान्तिको अनुभूति गर्न सकोस् भन्ने उद्देश्यले निरन्तर बौद्ध धर्म सम्बन्धि भिडियोहरू याहाँहरु माझ राख्दै आईरहेको छु।
कुनै भुलचुक भएकोमा विद्धानवर्ग द्वारा सच्याउन सकिनेछ। गल्ती भएमा क्षमा याचना गर्दछु। धन्यवाद
सबै प्राणीहरूको कल्याण होस भवतु सर्वमङलम
धार्मिक , सांस्कृतिक ,कल्चर,ब्लग,मनोरंजन तथा देश विदेशको जानकारी मुलुक तथा सबै प्रकारको विडियोहरु समावेश गरिनेछ यस्तै विडियोहरु हेर्नका लागि हाम्रो च्यानल like,subscribe, share, comment गर्न नभुल्नु होला साथै छेउमा रहेको bell लाई पनि दबाउनु होला जति पनि हामीले upload गरिएको नयाँ नयाँ विडियोहरु सबै भन्दा पहिले तपाईंले हेर्नु पाउने छ धन्यवाद भवतु सर्वमङलम
Dechen monlam
/watch/s1eJRbsDP7fDJ
Mani monlam :. /watch/MlHVPIT4C314V/watch/4rMhkcdig0Gih/watch/QGdiNVnpydjpi
Nangwa thaye monlam
/watch/UyEJGu8WoWiWJ
my . facebook:
https://www.facebook.com/bishal.lama60571
my:Instagram: bishallama244
my:tiktok : bishallama348
my.twitter: bishallama1522
Check out bishal1522 (@bishal15221): https://twitter.com/bishal15221?s=07
#Gyaling
#ༀམཎིཔདྨེཧཱུྃ
#bishallama
#tibetan
#nepali
#buddhistteaching
#buddhistprayer
#Buddhadharma
#Manimonlam
#OmManipemehung
#taradolma
#baudhashiksha
#konchhyogchidui
#gomchhenrinpoche
#बुद्धधर्म
#बुद्धवचन
#बुद्धभजन
#नेपालीप्रवचन
thanks for watching