Duration 3:34

घाँटी रेटर टाउको अलग पारिएको अवस्थामा फेला

1 281 watched
0
84
Published 18 Dec 2021

कैलालीमा भूपेन्द्र बडुवालको हत्या प्रकरण सेलाउन नपाउँदै फेरि अर्का युवकको विभत्स हत्या भएको छ। कात्तिक २३ गते लम्कीका युवक बडुवालको हत्या भएको घटना सुल्झिन नपाउँदै फेरि हत्याको घटना सार्वजनिक भएको हो।

Category

Show more

Comments - 2