Duration 39:20

AajaKo Rashifal | २०७८ पौष २० गते मङ्गलवार | आजको राशिफल | JAN 04 2022 | Nepali Horoscope | Paush 20

33 562 watched
0
0
Published 3 Jan 2022

आजको राशिफल मङ्गलवार, पौष २०, २०७८ ०४ जनवरी सन् २०२२ Today's Rashifal January 04 2022 Horoscope Prediction #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल पौष २० गते मङ्गलवारको राशिफल पौष शुक्ल (पोहेलाथ्व) द्वितीया, उत्तराषाढा नक्षत्र, मकर राशिको चन्द्रमा, हर्षण योग, बालब र कौलव करण, राक्षस संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आज : चन्द्रोदय (चन्द्रदर्शन), त्रिपुष्कर योग दिनको ०१:५० बजेसम्म भोलि : गुरु गोविन्दसिंह जयन्ती, शुक्रास्त (पश्चिम दिशामा राती १०:३९ बजे) आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, मङ्गलवारको राशिफल, बुधवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०७८ सालको वार्षिक राशिफल, नेपाली राशिफल, पौष महिनाको राशिफल, मासिक राशिफल, माघ महिनाको राशिफल, २०७९ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, २०७८ पौष २० गते, सन् २०२२ जनवरी ०४, मङ्गलवार, २०७९ माघ २१ गते, सन् २०२३ जनवरी ०५, बुधवार, पौष शुक्ल पक्ष, द्वितीया तिथि, नेपाल संवत् ११४२ (पोहेलाथ्व), चन्द्रोदय (चन्द्रदर्शन), त्रिपुष्कर योग दिनको ०१:५० बजेसम्म, उत्तराषाढा नक्षत्र, हर्षण योग, बालब करण, कौलव करण, राक्षस संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आनन्दादि योग : मानस, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : उत्तर (बेलुका ०८:१५ बजेसम्म) त्यसपछि आग्नेय, वारशूल : उत्तर, वाणपञ्चकमध्ये अग्नि वाण : सूर्योदयपूर्व ०२:२१ देखि मध्यरात्रीपछि ०१:४७ सम्म, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:२० बजे चन्द्रोदय : बिहान ०७:५५ बजे र चन्द्रास्त : साँझ ०६:१२ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४८ बजेदेखि १२:२९ बजेसम्म आजको चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– रोग वारवेला : बिहान ०६:५७ देखि ०८:१५ सम्म, साँझ ०४:०२ देखि ०७:०२ सम्म र भोलि बिहान ०५:१५ देखि सूर्योदयसम्म उद्वेग वारवेला : बिहान ०८:१५ देखि ०९:३३ सम्म र बेलुका १०:२६ देखि १२:०९ सम्म चर वारवेला : बिहान ०९:३३ देखि १०:५१ सम्म र भोलि बिहान ०३:३३ देखि ०५:१५ सम्म लाभ वारवेला : दिउँसो १०:५१ देखि १२:०८ सम्म र बेलुका ०८:४४ देखि १०:२६ सम्म अमृत वारवेला : दिउँसो १२:०८ देखि ०१:२६ सम्म र मध्यरात्रीपछि ०१:५१ देखि ०३:३३ सम्म काल वारवेला : दिउँसो ०१:२६ देखि ०२:४४ सम्म र साँझ ०७:०२ देखि ०८:४४ सम्म शुभ वारवेला : दिउँसो ०२:४४ देखि ०४:०२ सम्म र मध्यरात्रीपछि १२:०९ देखि ०१:५१ सम्म आजका निमित्त विभिन्न होराको समय सारिणी सूर्यको होरा : बिहान ०७:४९ देखि ०८:४१ सम्म, दिउँसो ०१:५२ देखि ०२:४४ सम्म, राती ०८:४४ देखि ०९:५२ सम्म, भोलि बिहान ०४:४१ देखि ०५:४९ सम्म चन्द्रको होरा : बिहान १०:२५ देखि ११:१७ सम्म, बेलुका ०४:२८ देखि ०५:२० सम्म, राती १२:०८ देखि ०१:१७ सम्म मङ्गलको होरा : बिहान ०६:५७ देखि ०७:४९ सम्म, दिउँसो ०१:०० देखि ०१:५२ सम्म, राती ०७:३६ देखि ०८:४४ सम्म, मध्यरात्रीपछि ०३:३३ देखि ०४:४१ सम्म बुधको होरा : बिहान ०९:३३ देखि १०:२५ सम्म, बेलुका ०३:३६ देखि ०४:२८ सम्म, राती ११:०० देखि १२:०८ सम्म बृहस्पतिको होरा : दिउँसो १२:०८ देखि ०१:०० सम्म, बेलुका ०६:२८ देखि ०७:३६ सम्म, मध्यरात्रीपछि ०२:२५ देखि ०३:३३ सम्म शुक्रको होरा : बिहान ०८:४१ देखि ०९:३३ सम्म, दिउँसो ०२:४४ देखि ०३:३६ सम्म, राती ०९:५२ देखि ११:०० सम्म, भोलि बिहान ०५:४९ देखि सूर्योदयसम्म शनिको होरा : दिउँसो ११:१७ देखि १२:०८ सम्म, बेलुका ०५:२० देखि ०६:२८ सम्म, मध्यरात्रीपछि ०१:१७ देखि ०२:२५ सम्म आजका लागि राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०२:४४ देखि ०४:०२ सम्म यमघण्ट : बिहान ०९:३३ देखि १०:५१ सम्म गुलिक काल : दिउँसो १२:०८ देखि ०१:२६ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । द्रष्टव्य : राजसेवाका लागि सूर्यको, प्रवासका लागि शुक्रको, अध्ययनका लागि बुधको, द्रव्यसञ्चयका लागि शनिको, विवाहका लागि बृहस्पतिको, लडाइँझगडामा मङ्गलको र सर्वकार्यसिद्धिका लागि चन्द्रमाको होराबल विचार गर्ने पद्धति छ । जुवा खेल्दा, बहस गर्दा, संग्राममा र यात्रामा आफ्ना सामुन्नेमा योगिनी बर्जित छ, अनि जन्मको चन्द्रमामा यात्रा, युद्ध, विवाह, क्षौर र गृहप्रवेश गर्नुहुँदैन । आआफ्नो सुविधा अनुसार तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सक्नुहुन्छ - पञ्चाङ्ग 06:40 बच्चाको नाम 08:13 शुभसाइत 9:34 मेष 11:37 बृष 13:43 मिथुन 15:56 कर्कट 18:06 सिंह 20:09 कन्या 22:22 तुला 24:34 बृश्चिक 26:34 धनु 28:50 मकर 30:55 कुम्भ 32:59 मीन 35:09 मौसम 38:00 Today Horoscope, Krishna Guru Horoscope, Religion Culture Horoscope, Tuesday's Horoscope, Wednesday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2078 Years Yearly Horoscope, Nepali Horoscope, Paush Month Horoscope, Monthly Horoscope, Magha Month Horoscope, 2079 Years Yearly Horoscope, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, 2078 Paush 20, 2022 Jan 04, Tuesday, 2079 Magh 21, 2023 Jan 05, Wednesday, Paush Shukla Paksha, Dwitiya Tithi, Nepal Samvat 1142 (Pohelathva), Moonrise (Chandradarshan), Tripushkar Yoga till 01:50 pm, Uttarashada Nakshatra, Harshana Yoga, Balab Karan, Kaulava Karan, Rakshasa Samvatsar, Surya Dakshinayan, Hemant Ritu

Category

Show more

Comments - 55