Thanks for watching,
Don't Forget to like share & SUBSCRIBE for more videos thank you
Subscribe : /channel/UCAHEy-bB9lmeqB5FM2bO2Vg?view_as=subscriber
Writing : Ma Ani Timi
Voice By : Ma Ani Timi
Video Title
Very Sad Lines || Man Chune Vanai || Sad Nepali Shayari Quotes Status || ma ani timi
.....................................................
ma ani timi, where you will find videos on:
Nepali :
- Love Quotes
- Love Status
- Love Lines
- Man Chune Bhanai Haru
- Man Chune Lines
- Shayari
- Muktak
- Poetry
" Stay happy, share yours love & enjoy life ☺️
Join me on Facebook : https://www.facebook.com/Ma-Ani-Timi-101211224865141/
❤❤❤❤❤❤❤❤
Follow Insta : https://www.instagram.com/ma_ani.timi/
Follow On Tik Tok : tiktok.com/@maanitimiofficial
Thank You
.........................................................
#MaAniTimi #ManChuneLineHaru #NepaliSadQuotes #HeartTouchingStatus
Lines
आजभोलि यसरी नै चित बुझाउने गर्छु
हरेक जरुरत पूरा गर्न सकिँदैन भनेर
त्यही जरुरतमा तिमी पनि एक थियौ
अक्सर दिल त उसैको दुखेको भेटे
जसले अरुकै खुशीको बारे सोच्ने गर्थ्यो
जतिसुकै भिडभाड होस
यदि कसैको दिल सफा छ भने
उ एक्लै नै हुने गर्छ
तिम्ले याद नगरिदिदा पनि
साच्चिकै मलाई तिमी असाध्यै राम्रो लाग्छ
अझ तिम्ले याद गरिदिने हो भने
सोच त भगवान कसम के होला
कसैलाई इज्जत पनि यति नदिनुकी
त्यही इज्जत लिएर तिम्रो बेइज्जत गर्न सुरु गरोस
दिमाग भन्छ ल अब उसलाई भुल्नु पर्छ
अनि फेरि दिल भन्छ हसाउने कुरा नगर्न
आरोप यति धेरै लगायौ नि तिम्ले
तिम्रो बिरुद्ध जान सकिन
त्यसैले चुपचाप बसिदिए
तिम्रो ठाउँमा अरुकोही भैदिएको भए
तिम्ले सोच्न पनि सक्दैनौ थिए
के के गर्न सक्थे भनेर
किनकि तिमी संग दुश्मनी नभई माया थियो
ठिकै होला म तिम्रो लागि केही पनि थिइनँ
तर उसले मलाई म को हु भनेर
महसुस गराई दियो
जसलाई मैले फर्केर हेरेको पनि थिईन
खै यो माया पनि कस्तो रोग हो
जसलाई भुल्न चाह्यो
उसैको याद ज्यादा आउने गर्छ
हामिले हिड्ने बाटो एउटै थियो
बस्ने शहर पनि एउटै थियो
जब बाच्ने रहर र सपना नै फरक भए पछि
छुट्टीएर बाच्न पर्दो रहेछ
तिमी त्यही मान्छे हौ
जसलाई म हारेर जिताएको थिए
जोगिएर बस्नु है साथी समय खराब चल्दैछ
सुन्दैछु मरेपछि मलामीको कुरा त परै जावोस
हेर्न पनि पाईन्दैन हरे