पुरा हेर्नु होला - नेपाली संस्कृतिलाइ चिनाउने घासे गीत सुन्दा मन नै आनन्दित हुन्छ
Subscribe to :
/c/PariwortanMedia
#nepalisulture#ghasegeet#nepalilokgeet
@ramsharanbohara88303 years agoManche Budo Bhayeni man Budo Na Hune Rahecha purano Ghashe Gita Aati man pryo yar 2
@
@ranjananiraula9823 years agoएति राम्रोसँग गाउने दिदी दाजुभाइ लाइ कति हल्ला गरिदिएको! हल्ला धेरै भो 2
@
@rameshworneupane94404 years agoAha kati mitho chha laya bhaka Ani sabal jabaph aghi ropai ma y Está gita halera ropai garinthyo kati ramailo hunthyo 1
@
@rkumargorkhali96903 years agoआज कालको पुस्ता हरुलाई डिजे र बिदेसी गीतमा कम्मर मर्काउन मा मस्त छन कसले जगेर्ना गर्ला यो लोप हुन लागेको घाँसे गित धन्यबाद कलाकार हरुलाई जसले आफ्नो कला र संकृत को जगेर्ना गरि युबा पुस्ता सम्म लेइदिनु भएकोमा 2
@
@bishallama65054 years agoAaha kati ramro maulik geet tara aba ta haryo 1
@
@jagatbahadurwaiba61784 years agoआमा र बुवाहरुको घासेगित धेरै राम्रो लाग्यो यसरी नै हाम्रो सस्कृतिलाइ जगेर्ना गर्नु पर्छ अहिलेको पस्चिमेली र्याप र पपले गर्दा हाम्रो सस्कृतिलाइ ओझेलमा पार्न खोजेको हो कि? 1
@shyammsgar68842 years agoयो घासे गित म लाई पनि गाउन आउँछ १८ बर्ष देखि ३० बर्ष सम्म गाए तर अहिले बिदेस बसेको १० बर्ष भयो तैपनी युटुभमा सुनेर चित्र बुजाउछ दल बाहदुर दाइको भन्दा जोसि दाइको गित धेरै मिठास लाग्छ तपाईं हरुको जिउपछी त घासे गित हराउछ होला अहिले को मान्छेले गाउदैन होलान तपाईं हरुलाइ धेरै धेरै धन्यबाद ...
@
@nirutasharma97295 years agoWow dami x tar pir lagx yo saskriti haraux ki vaner 1
@
@sumanraj69863 years agoWe need this legend singers song part two.. 1
@
@junirumbbatamang56795 years agoHoina aama buwa haruko kati mitho sor ho wow dherai ramro supar😍😍😍😍😍😍 1
@
@subbatamang5572 months agoAbako Naya pustako Le yo Gase geet bhandaina ke Garne hola
@
@jagatlama14823 years agokastyo khalko midiya ho yo gako thauma distap garxa 1
Related videos for पुरा हेर्नु होला - नेपाली संस्कृतिलाइ चिनाउने घासे गीत सुन्दा मन नै आनन्दित हुन्छ:
धन्यबाद कलाकार हरुलाई जसले आफ्नो कला र संकृत को जगेर्ना गरि युबा पुस्ता सम्म लेइदिनु भएकोमा 2