Duration 4:1

साढे ४ लाख रोजगारदातामध्ये सामाजिक सुरक्षा कोषमा १७ हजार मात्रै सूचीकृत । Kantipur Samachar

562 watched
0
12
Published 24 Aug 2022

सरकारले निकै तामझामका साथ साढे तीन वर्षअघि सुरु गरेको सामाजिक सुरक्षा कोषमा अहिलेसम्म जम्मा १७ हजार रोजगारदाता मात्रै सूचीकृत छन् । ४ लाख ६२ हजार रोजगारदाता रहेकोमा न्यून मात्रामा सूचीकृत हुनुलाई सरकारको फितलो नियमनका रुपमा लिइएको छ । यही बेला कोषले सहज सेवाका लागि आज सिमरा र विराटनगरमा शाखा कार्यालय खोलेको छ । श्रमिकका संगठनहरुले भने कार्यालय विस्तार मात्रै होइन कोषलाई प्रभावकारी बनाउन रोजगारदातालाई सूचीकृत हुन बाध्य पार्न सुझाव दिएका छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/kantipurtvhd Instagram: https://www.instagram.com/kantipurtelevision

Category

Show more

Comments - 0