Duration 14:33

मुडामा उर्मान सकिने सिताके च्याउ खेतीमा रमाएका कृषकको कथा

13 854 watched
0
219
Published 8 Aug 2019

नेपालको पहाडि भेगको जंगलमा पनि भेटिने गरेको सिताके च्याउलाई विभिन्न नामले चिनिने गरिन्छ। मृगको छालाजस्तो रङ हुने हुदाँ यसलाई मृगे च्याउ भन्ने गरिन्छ। काठको मुढामा फल्ने हुदां मुढे च्याउ पनि भन्ने गरेको पाइन्छ। यसको छाताको बाहिरी सतहको रङ कलेजी र खैरो हुने र त्यसमा सेता थोप्लाहरु देखिने गर्दछ। पहिले पहिले जङ्गलका मुढाहरुमा भेटिने र त्यहिबाट उपयोग गरिने गरेको तथ्य भेटिएको छ भने आजभोलि यसको व्यवसाहिक खेति हुन थालेको छ। सिताके च्याउको सबैभन्दा पहिले र आजसम्म सबैभन्दा धेरै उत्पादन हुने देश भनेर चीनलाई चिनिन्छ। अहिले विश्वका विभिन्न देशहरु जर्मनी, अष्ट्रेलिया, भारत, मलेसिया, भुटान, आदि देशहरुले पनि खेति गर्ने गरेको पाईन्छ। Source: CGNS SEEDS PVT LTD

Category

Show more

Comments - 23
  • @
    @hopeugod3146last year Good job and
    thank you so much for your motivation.
  • @
    @krishnashrestha18265 years ago Excellent effort. Wish you best of luck!
    . 2
  • @
    @dawalhamu84864 years ago Seed kaha payinxa? Reply xitai paye hunthyo.